तौलिहवा, ०४ असोज ।नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशबाट ब्याडमिन्टन खेलाडीहरू छनोट गरिएको छ । जसमा कपिलबस्तुबाट दुई जना खेलाडी छनौट भएका छन् ।कपिलबस्तु जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिनेश हमालका अनुसार जिल्लाबाट ९ जना खेलाडीलाई पठाइएकोमा जसमा राज बर्मा र सुन्दरी थारु छनौट हुन सफल भएको साझा न्यूजलाई बताउनुभयो ।भैरहवा ब्याडमिन्टन क्लबको हलमा आयोजना…