बुटवल, ३ असोज। लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ६१ जनालाई पदक दिने घोषणा गरेको छ । आन्तरिक मामिमला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले पदक पाउनेहरुको नाम छनोट गरी सरकारलाई सिफारिस गरेको थियो । प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरी फागुन ३…