कपिलवस्तु, आश्विन २ संविधान दीवसका सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएका छन् । नेपाली कांग्रेस कपिलवस्तु र एमाले कपिलवस्तुले संयुक्त रुपमा पालिका स्तरमा संविधान दीवस मनाउने तयारीमा जुटुको एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिनु भयो । पालिका स्तरमा संविधान दीवस मनाउने सन्दर्भमा बाणगंगा स्थित कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा नेपाली…