बुटवल, ३१ असार । लुम्बिनी प्रदेश सरकारको बेरुजु १ अर्ब ७० करोड माथि पुगेको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशको बरुजु १ अर्ब ७० करोड ७६ हजार ४० पुगेको छ । लुम्बिनी प्रदेशमा गतवर्षसम्म १ अर्ब ६ करोड ४५ लाख ४२ हजार रहेको थियो । आर्थिक वर्ष २०७७ ७८ मा मात्रै…