कपिलवतु । एकाईगत रुपमा शनिवार एकै पटक चार स्थानमा सभा सम्पन्न भएका छन् । जस अनुसार जीतपुर स्थित एकाइगत सभा सञ्चालक समिति उपाध्यक्ष कुलराज पौडेलको अध्यक्षता, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कपिलवस्तु बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष श्री दोर्णराज सुवेदीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका ऋण अधिकृत ईश्वरराज न्यौपानेको…