जेष्ठ १६अर्घाखाँची । अर्घाखाँचीमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको मालारानी गाउँपालिका–७ बस्ने ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार दिउँसो ७ बर्षीया बालिकालाई बलात्कार गररेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीले जानकारी दिए । त्यस्तै…