१५ जेष्ठकपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ । आइतबार भएको कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनका उम्मेद्वार विजयी भए । विजयी उम्मेद्वारले समान ३८ मत प्राप्त गरेका थिए ।लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनले समान १९ मत प्राप्त गरेको छ । नगर…