रोल्पा, २९ वैशाख । देशका अन्य जिल्लामा गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन । मतदानको दिन नजिकिदै जाँदा उनीहरु वीच झडप बढ्दै गएको हो । गत वैशाख २१ गते माडी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेस(एमाले गठवन्धन र माओवादी एकीकृत समाजवादीवीच झडप भएको थियो ।…