कपिलवस्तु, १९ वैशाख । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ को चुनावी प्रचारमा होमिएको चार दलीय गठबन्धनले उदाहरणीय काम गरेको छ । केहीदिनदेखि निरन्तर घरदैलोमा रहेको गठबन्धनले मत माग्दै आम नागरिकलाई मत खसाल्न पनि सिकाएर उदाहरणीय काम गरेको हो । वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त न्यौपानेले घरदैलोको क्रममा धेरै नागरिकमा मतदाता शिक्षा कम रहेको पाइएको…