कपिलवस्तु, २१ चैत्र ।सत्तारुढ गठबन्धनले कपिलवस्तुका सबै तहमा तालमेल गरेर जाने भनेपनी काङ्ग्रेस आफुले जितेका तहमा संवत्त: पाउने अरुले निसर्त सघाउनु पर्नेमा जोड दिएको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा बसेको गठबन्धनको बैठकले जिल्लाका १० वटै पालिकामा गठबन्धन गर्ने पहल गर्ने सहमति गरेको हो । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाह को संयोजकत्वमा बसेको कांग्रेस,…