कपिलवस्तु, २८ फागुन ।लायन्स क्लव अफ कपिलवस्तुको आयोजनामा सम्पन्न बाणगंगा नगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधी जनता मावि पिपराले जितेको छ । मायादेवी रिसोर्टमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बाल मावि वैरीया द्धितीय तथा ज्ञानपुञ्ज ईङ्गलीस बोर्डिङ स्कुल राजपुर तृतीय हुन सफल भएको प्रतियोगिताका संयोजक क्लवका प्रथम उपाध्यक्ष केशव सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा बाणगंगा नगरपालिकाका १५…