कपिलवस्तु, आश्विन १४ ।नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बाणगंगा नगर इन्चार्ज चक्रपाणी अर्यालले जनताका तत्कालिन तथा दीर्घकालिन समस्या समाधान तर्फ सबै पक्षको ध्यान जानु आवश्यक रहेको चर्चा गर्नु भयो । बाणगंगा नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका नेता अर्यालले राज्यका नीति, विधी, प्रक्रियालाई समेत ध्यानमा राख्दै जनअपेक्षा पुरा गर्ने तर्फ प्रभावकारी कार्यान्वयन अहिलेको…