हरि घिमिरे, २६ साउन ।सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ कपिलवस्तुले सामुदायिक वन दिवस मनाइएको छ । शनिबार फुलवारी सामुदायिक वनको सभाहलमा अन्तरक्रिया तथा वनको नदि उकास जग्गामा वृक्षारोपण गरेर दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले सामुदायिक वनको संरक्षण र विकासमा स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । पन्थीले…