काठमाडौँ, ०२ माघ । विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सरोकारवालाले जोड दिएका छन् । सर्वोच्चको यो आदेश कार्यान्वनयनमा अलमल देखिएको बेला सरोकारवाला पक्षले भने विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन असम्भव नरहेको बताएका हुन् । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई) द्वारा आइतबार भर्चुअलरूपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले…