दाङ, २० पुष । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेद्वारी दिएका छन् । माघ १२ गते लुम्बिनी प्रदेशमा ३ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनबाट ३ जना र एमालेबाट ३ जनागरी ६ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । गठबन्धनबाट उम्मेद्वारी दिनेमा काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी…