कास्की, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । शनिवार ७ जिल्ला तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये एक महिला, एक बालिका र एक बालक छन भने…