पोखरा ७ पुष । कोभिड– १९ का कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यले थप मानसिक समस्या भोग्नु परेको बताएका छन् । निलहीरा समाजद्वारा पोखरामा आयोजित ‘कोभिड–१९ले समुदायका सदस्यमा पारेको प्रभावसँगै देखिएको चुनौती र अबको बाटो’ विषयक सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उहाँहरुले कोभिड–१९ समयमा थप समस्यामा भोग्न बाध्य भएको बताएका हुन् । निलहीरा समाजका कार्यक्रम व्यवस्थापक…