स्याङ्जा २६ साउन । स्याङ्जाको अर्जुनचौपारी–२ लामडाँडामा आज बिहान कच्ची धन्सार गोठ भत्किँदा साढे चार लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गएराति परेको वर्षाका कारण लामडाँडाका ५५ वर्षीय लालबहादुर गुरुङको दुईतले कच्ची धन्सार ९गोठ० भत्किँदा उक्त गोठमा रहेका दुईवटा भैँसी पुरिएर मरेका…