बुटवल ११ असोज । लुम्बिनीको संसदीय राजनीतिमा सर्वोच्चको रिमोटले काम गरेको छ। जता अदालत त्यतै प्रदेश सभा भयको छ। (एमाले) ले कारबाही गरेका १४ संघीय र लुम्बिनी प्रदेशका दुई सांसदलाई पदमुक्त गर्नुपर्ने मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन।न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले गत मंगलबार मुद्दाको सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएपछि लुम्बिनीका…