कपिलवस्तु १२ चैत ।नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका सुचना अधिकारी राजेश कुमार गुप्ताका अनुसार १ जनामा पोजेटिभ देखिएको वताउनु भयो । मंगलवार चेकका क्रममा फेला परे पछी वुधवार सार्वजनिक गरीएको गुप्ताले वताउनु भयो । टेकु स्थिती शुक्रराज ट्रफिकल अस्पतालले पठाएको नमुना परिक्षण गर्दा संक्रमण रहेको फेला परेको हो । संक्रमितको ट्रफिकल अस्पतालमा उपचार भई रहेको वताईएको छ ।
१२ चैत्र २०७६, बुधबार
प्रतिक्रिया