ब्रेकिंग न्युज

पाल्पाली प्रहरीको लकडाउने काइदा, चेकजाँच ड्रोनवाट , वाटोवाट छोप्दै क्वारेण्टाइन पठाउदै


४ बैशाख २०७७, बिहिबार


पाल्पा बैशाख कडाउनलाई प्रभावकारी कार्यान्वयन
गराउन पाल्पाली प्रहरीको
लकडाउने काइदा चर्चामा आएकोछ
कोहीपनि सडकमा
हिडडुल गरेको देख्दासाथ वाटोवाट
छोप्दै क्वारेण्टाइन पठाउदै गर्न प्रहरी
लागेपछि लकडाउन प्रभावकारी बन्दै
गएको   जिल्लामा
लकडाउनलाई कार्यान्वयनमा कडाई गर्दै
यस्तो गरिएको हो
कोरोना नियन्त्रण
तथा उपचार सहयोग
सहजीकरण समिति पाल्पाको बैठककले
पाल्पामा लकडाउनलाई थप कडा
बनाउने निर्णय गरेपछि यस्तो
कदम चालिएको प्रहरीको
भनाइछ  

        समितिको बैठकले जिल्लाभर
नै लकडाउन प्रभावकारी
बनाएर लैजाने, पालिकाको
वडा क्षेत्रभन्दा बाहिरबाट
कोही आए जो
कोहीलाई जहाँ भेटिन्छ
त्यही क्वारेन्टाइनमा अनिवार्य
राख्ने निर्णय गरेको
त्यसैगरी ति
व्यक्तिलाई र्यापिड टेस्टको माध्यमबाट
कोरोना परीक्षण गरिएकाहरु घरमै
क्वारेन्टाइनमा बसे, नबसेको
अनुगमन गर्ने स्वास्थ्य
परीक्षणको नियमित जानकारी लिने
निर्णय समितिले गरेको
।लकडाउन प्रभावकारी कार्यान्वयन गर्न
ड्रोनबाट समेत अनुगमन
गरिने भएको बताएको

           यस्तै चैत
गतेदेखि विदेशबाट
फर्किएको तथ्यांक अद्यावधिक गर्ने
उनीहरुको स्वास्थ्य
अवस्थाका बारेमा जानकारी माग
गर्ने निर्णय गरेको
चैत
गतेदेखि स्वदेश
पाल्पा फर्किएका सबैको आरडिटीको
माध्यमबाट कोरोना संक्रमण परीक्षण
गर्ने निर्णय भएको
पाल्पाका प्रमुख जिल्ला अधिकारी
यादव सुवेदीले जानकारी
दिनु भयो  र्यापिड
टेस्टको लागि प्रदेश
सरकारसँग किट माग
गर्ने निर्णय समेत
भएको जिल्ला प्रशासन
कार्यालय पाल्पाका सूचना अधिकारी
यज्ञश्वर पन्थीले बताउनु भयो

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे