जीवनशैली

कृष्णनगरमा संक्रमित ८ मध्ये ४ सुरक्षाकर्मी र १ नगरका कर्मचारी रहेको पुष्टि



 कपिलवस्तु ३१ बैशाख ।कपिवस्तुमा तीन जना सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा कृष्णनगरमा संक्रमित ८ मध्ये ४ सुरक्षाकर्मी र १ नगरका कर्मचारी रहेको पुष्टि  भएकोछ ।  ३जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।

        बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई  र  एकजना ड्राइवर  रहेको प्रेसपाटीले विवरण प्राप्त गरेकोछ  ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कृष्णनगरका ८ मध्ये  सुरक्षाकर्मी संक्रमित भएको वताएका छन्  ।   उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो । मंगलबार मात्रै कपिलवस्तुमा एक नर्सको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६