ब्रेकिंग न्युज

कपिलवस्तुको शिवराजमा ३ जना कोरोना संक्रमित थपिए , देश भर ६७५, कपिलवस्तुमा ८३



कपिलवस्तु १ जेठ  । कपिलवस्तुको शिवराज नगरपालिकाका ३ जना कोभिड १९ का विमारी थपिएका छन । स्वास्थ्य मंन्त्रालयको प्रेस विज्ञप्ती अनुसार शिवराज ४,५,६ वडा वर्ष वर्ष १९,२० र २३ वर्षमा पुरुष हुन ।  
उनीहरु सवै भारतको मुम्वईवाट आएका हुन । प्रकाश मा.वि.मा रहेको क्वारेन्टाईनमा वसेका छन । अहिले उनीहरुलाई अलग राखिएको छ । सुपादेउराली रिसोर्टमा रहेको आईसोलेशन वार्डमा लैजाने तयारी भएको शिवराज नगरपालिकाका स्वास्थ्य कर्मी जित वहादुर विसीले वताउनु भयो ।

आज ७२ जना थपिएका हुन् ।यसैगरी देस भर ६७५ कोरोना संक्रमित पुगेका छन । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ८३ पुगेको छ । यस मध्ये बुटवलवाट १० र तौलिहवावाट १ गरी ११ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । 

प्रकाशित : १२ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६