ब्रेकिंग न्युज

नेपाल भारत सिमा नाका १ हप्ताका लागि खुल्यो



कलिवस्तु १३ जेठ  नेपाल सरकारले एक हप्तकालागि नेपाल भारतको सिमा नाका खोल्ने निर्णय गरेको समाचार प्राप्त भएको छ । सोमवार बसेको उच्च स्तरीय समितिको बैठकले उक्त सिफारिस गरेको  हो । नेकपाका स्थायी कमिटी सदस्य एवम सांसद चक्रपणी खनाल बलदेवले प्रधानमन्त्रीले हिजो गरेको संबोधनका   संकेतवाट भारतवाट आउने र नेपालवाट वाहिर जानेकालागि १ हप्ता सम्म सिमा नाका खोल्ने आन्तरीक तयारी भएको वताउनु भयो 

     निर्णय भए नभएको स्पष्ट नरहेको वताउनु भयो । यता कपिलवस्तुका सांसद अभिशेष प्रताप शाहले भने फेसबुकमा १ हप्तालाई नेपाल भारत सिमा नाका खोलीएको भनेर लेख्नु भएकोछ । यसको औपचारीक पुष्टि हुन वाँकीछ । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६