जीवनशैली

कपिलवस्तुको विजयनगरमा आगलागी ६ घर जलेर नष्ट ,आगलागी नियन्त्रणमा आएन ।



कपिलवस्तु १३ जेठ

कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ७ को मानपुरमा आगलागी भएको छ । आगलागी दिउसोवाट  सुरु भएको हो ।  नियन्त्रणमाा अझै आएको छैन । कृष्णनगर नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरेको छ । स्थानिय पत्रकार राम प्रघट कोरीका अनुसार ६ घर जलेर नण्ट भएका छन । नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानिय आगलागी निभाउन प्रयास गरेको वताईएको छ । यो सिजनमा विजयनगर गाउपालिकामा तेस्रो पटक आगलागी भएको हो । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६