ब्रेकिंग न्युज

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या सतक नाघ्यो



कपिलवस्तु, १३ जेठ । कपिलवस्तुको यशोधरा गाउपालिकाका २४ जना कोरोना संक्रमित भारत वाट आएको वताईएको छ । २४ थप भए संगै जिल्लामा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । आज थप भएका २४ जना मध्ये यशोधरा गाउपालिका वडा नं. १ मा १२ जना वडा नं. २ मा एक २ वर्षिय वालिका सहित ५ जना , वडा नं. ७ मा ७ पुरुष थप भएको हुन । थप हुने मध्येमा २ वर्षिय वालिका वाहेक सवै पुरुष हुन । उनीहरु गाउपालिकाले संचालन गरेको क्वारेन्टाईनमा रहेका छन ।

        जिल्लाका मायादेवी गाउपालिका १५ जना,
यशोधरा गाउपालिका ३६ जना, वाणगंगा नगरपालिका १२ जना, कपिलवस्तु नगरपालिका
११ जना, महाराजगंज नगरपालिका ९ , कृष्णनगर नगरपालिका ८ जना , वुद्धभुमी
नगरपालिका ६ जना, शिवराज नगरपालिका ६ जना , विजयनगर गाउपालिका ४ जना र
शुद्धोधन गाउ पालिका २ जना रहेका छन ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६