काठमाण्डौ
नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडीया व्रिफंगमा ५१ जिल्लामा कोरोना संक्रमण भएको वताईएको छ । मन्त्रालयका अनुसार प्रदेश नं. ५ मा १२९ जना कोरोना संक्रमित रहेको वताईएको छ । आज मात्र १५६ जना कोरोना संक्रमित थपिएका छन ।

प्रतिक्रिया