ब्रेकिंग न्युज

कोरोना संक्रमणको संख्या हजार नाघ्यो ।



काठमाण्डौ
नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडीया व्रिफंगमा ५१ जिल्लामा कोरोना संक्रमण भएको वताईएको छ । मन्त्रालयका अनुसार  प्रदेश नं. ५ मा १२९ जना कोरोना संक्रमित रहेको वताईएको छ । आज मात्र १५६ जना कोरोना संक्रमित थपिएका छन ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६