ब्रेकिंग न्युज

भुतपुर्व विधार्थीद्धारा क्वारेन्टाईमा रहेकालाई मास्क वितरण



 रुपन्देही १५ जेष्ठ ।रुपन्देही १५ जेष्ठ । बुटवल उपमहानगरपालिका वडा नं ४ कान्ति मा बि माको क्वारेन्टाइन रहेका लाई  भुतपुर्व विधार्थीले मास्क वितरण गरेका छन् ।

 श्री कान्ति  एसोसिएसन भुतपुर्व  विद्यार्थी र युथ फर नेशन बुटवल को संयुक्त सहयोगमा मास्क बितरण गरेका हुन् । युवा केशब खनालको संयोजकत्व मदन ज्ञवाली ,राजीव जगं कुवर को सहकार्यमा २०० थान मास्क वाडअध्यक्ष टङ्क पराजुली लाई हस्तान्तरण गरिएको छ  । बिगतका दिनहरुमा पनि थुप्रै सामाजिक काम हरु गर्दै आएको र यो विषम परिस्थितीमा युवाले गर्नुपर्ने जिम्मेवारी निभाउने   भुतपुर्व विद्यार्थी युवा ब्यबसायी तथा समाजसेवी अर्जुन खनालले बताउनुभयो।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६