ब्रेकिंग न्युज

ब्रेकिङ अपडेट अपडेट :कपिलवस्तुमा ५ थपिए कुल २७० संक्रमित



कपिलवस्तु १८ जेठ आज कपिलवस्तुमा कोभिड १९ थप ५ जना पोजेटिभ पुष्टि भएका छन् । महाराजगन्ज नगरपालिका वाड न ४ का बर्ष ३७ का पुरुष १,वाड न ११ का बर्ष २५,४०,४१ का ३ पुरुष हुनुहुन्छ ।तयसैगरी शिवराज नगरपालिका वाड न ५ का बर्ष ३२ का पुरुष १ जना हुनुहुन्छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या २७० पुगेको छ ।

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६