ब्रेकिंग न्युज

कपिलवस्तुमा १० महिने बालक देखी ८० बर्षका बृद्धमा देखियो कोरोना



कपिलवस्तु, २० जेठ । कपिलवस्तुमा मंगलवार ४८ जना कोरोना संक्रमित थप भएका छन । जिल्लामा १० महिने वालक र एक स्वास्थ्य कर्मीलाई समेत कोरोना देखिएको छ । आज थप हुनेमा शिवराज नगरपालिकामा ३ महिला १२ पुरुष गरी १५ जना, महाराजगंज नगरपालिकामा १ जना पुरुष , मायादेवी गाँउपालिकामा ९ महिला २३ पुरुष  रहेका छन ।
        मायादेवी गाउपालिकामा १० महिने बालक र ८० बर्षका बृद्धमा समेत कोरोना संक्रमण भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले वताउनु भयो । यो थपिए संगै जिल्लामा संक्रमितको संख्या ३६५ पुगेको छ ।

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६