कपिलवस्तु २० जेष्ठ । कपिलवस्तुको बाणगंगा नगरपालीका वर्डा नं. ८ जनसेवा आधारभुत विधालयको क्वारेन्टाईनमा रहेका व्यक्तिलाई अनेरास्ववियु केन्द्रिय सदस्य टुकलाल गैरेले खाद्य सामाग्री सहयोग गर्नुभएको छ । क्वारेन्टाईनमा रहेका १७ जनालाई खाजा ,नास्ता स्वरुप खाद्य सामाग्री उपलब्ध गराएको गैरेले जानकारी दिनुभयो ।
२० जेष्ठ २०७७, मंगलबार
प्रतिक्रिया