ब्रेकिंग न्युज

चीन र भारतबीच सीमामा भिडन्त ,दुई जवानको मृत्यु



काठमाडौँ २ असार । चीन र भारतबीच सीमामा भिडन्त भएको छ । भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको हो ।भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको थियो। सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको हो । सन् १९७५ पछि दुई देशको सीमा क्षेत्रमा भएको भिडन्तबाट यसरी पहिलोपटक सैनिकहरु मारिएका हुन् । घटनाबारे भारतीय सेनाले पत्रकार सम्मेलनबाट जानकारी गराउने तयारी गरेको छ । यो घटनाले चीन भारत सम्बन्धमा तनाव बढ्ने देखिएको छ । जसको अप्रत्यक्ष असर नेपालम्म आइपुग्ने सम्भावना छ ।

प्रकाशित : २ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६