सूचना र प्रविधि

प्रचण्डमाथि शंकरले प्रहार गरे अस्त्र , प्रधानमन्त्री हुँदा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको?



 बुटवल १० साउन । सत्तारुढ दल नेकपाका  स्थायी कमिटी सदस्य एवं प्रदेश नं  ५ का मुख्यमन्त्री शंकर पोखरेलले कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुलाई कटाक्ष गर्दै प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नहुनेले मैले हो भन्न कसरी सकेको ?  भन्दै प्रश्न गरे।

    मुख्यमन्त्री पोखरेलले लेखेका छन्, कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको? भनेर प्रचण्डको नामै नलिई उनीमाथि अस्त्र प्रहार गरेकाछन् । माधव नेपाल र प्रचण्ड केपि ओलीमाथि खनिएर आरोप लगाएपछि आरोपको जवाफ ओली निकटका मुख्यमन्त्री शंकर पोख्रेलले राम्रै संग दिन खोजेकाछन् । 

प्रकाशित : १० श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६