ब्रेकिंग न्युज

रुकुम घटनाका पीडितलाई रु पाँच लाख सहयोग ।



जाजरकोट

सोती घटनामा मृत्युहुनेको परिवारलाई रु पाँच लाख आर्थिक पाएका छन् । कलाकारहरुले पत्रकार सम्मेलन आयोजना गरि रकम सहयोग गरेका हुन् । वरिष्ठ हास्यकलाकार
मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका
प्रमुख
सिपी
घर्तीलाई रकम हस्तान्तरण गरेका थिय

जेठ १० गते भएको घटना सुष्मा मल्ल नवराज विश्वकर्मा बिचको अन्तरजातीय प्रेम सम्बन्ध का कारण भएको
थियो । साथी लिएर केटीको
घरमा जाँदै गर्दा स्थानीयवासी
ले कुटपिट गरेका थिए ।  कुटपिटमा परि नवराजसँगै केटीको घरमा गएका  पाँच जनाको ज्यान गएको थियो ।  सहयोग रकम
मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले
घाइतेलाई दश हजारको दरले र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा
पाँच लाख रकम नगरपालिकाका प्रमुख
घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो । 

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६