कपिलवस्तु
कपिलवस्तुको यशोधरा गाँउपालिकामा भष्ट्राचार भएको भन्दै रिले अनसन सुरु भएको छ । स्थानिय समाज सेवीहरुले बिहान १० बजे देखी ५ वजे सम्म अनसन गर्दै आएका छन् । साउन १३ गते देखी चलेको अनसन ४ दिन सम्म चल्ने छ ।
गाँउपालिकाले कोरोनाको नियन्त्रणमा गरेको खर्च सार्वजनिक, उपभोक्त समिती गठन गर्दा जनप्रतिनीधीका आसेपासेका मानिस राख्ने गरे पछी अनसन गरेका हुन । गाँउपालिकामा सुचनाको हक प्रयोग गरी निवेदन दिए पनी कुनै सुनुवाई नगरेको अनसन वसेका मनिष देव मिश्रले बताए ।
प्रतिक्रिया