ब्रेकिंग न्युज

नेकपा स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेन



काठमाण्डौ १९ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा ठोस सहमति नजुटेपछि भोलि फेरि भेटवार्ता हुने ओलीको निजी सचिवालयले जनाएको छ ।लामो समयको संवादहीनतापछि हिजोदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । साउन १३ गते ओलीले स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा त्यही दिन केही नेताहरुको भेला बसेको थियो ।आन्तरिक विवादका कारण असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अझै टुङ्गोमा पुग्न सकेको छैन । 

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६