ब्रेकिंग न्युज

सञ्जय दत्तको स्वास्थ्यका समस्या , उपचारका लागी अस्पताल भर्ना ।



२४ साउन २०७७

भारतीय
अभिनेता सञ्जय दत्तको स्वास्थ्यमा समस्या आए पछि अस्पताल भर्ना भएका छन् ।
उनको श्वास प्रश्वासमा समस्या आए पछि लावती अस्पतालमा भर्ना गरिएको भारतीय
सञ्चार माध्यममा समाचार प्रकाशन भएको छ ।

अहिले उनी नन कोभिड वार्डमा
भर्ना भएका छन् । उनले अगाडी नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको
थियो । उनी केही समय देखी परिवारबाट टाढा रहेका थिए । 

प्रकाशित : २४ श्रावण २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६