स्वास्थ्य

तौलिहवाका पान पसलेलाई समेत कोरोना



कपिलवस्तु २५ साउन । कपिलवस्तुमा समुदायमा १७ कोरोना संक्रमित थप भएका छन । सदरमुकाम तौलिहवामा १६ जना र कृष्णनगर नगरपालिकाका १ जना संक्रमण देखिएको छ । तौलिहवा बजारमा पान पसले, जुत्ता पसले सहित ७ जनामा कोरोना देखिएको छ ।

        यसै गरी ६ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ । निजी स्वास्थ्य संस्था संचालकमा समेत कोरोना देखिएको छ ।यसै गरी कृष्णनगर नगरपालिकाबाट उपचारका लागी बुटवल पुगेकामा पनी संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २५ श्रावण २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६