कपिलवस्तु २६ साउन । वी पी कोइराला युवा नेतृत्व विकास मञ्चले कपिलवस्तुको अध्यक्षमा रामनी पौडेललाई मनोनित गरेको छ । वाणगंगा नगरपालीका वडा नं.८ निवासी पौडेल लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठि, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ । देशभर संजाल विस्तार गरिरहेको मञ्चले बुधवार कपिलवस्तु सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।
प्रकाशित : २६ श्रावण २०७७, सोमबार
प्रतिक्रिया