ब्रेकिंग न्युज

रुपन्देहीका कोरोना संक्रमणबाट ७० वर्षका बृद्धकोे मृत्यु



जानु पाण्डे

कपिलवस्तु, ४ भाद्र

कोरोनाको संक्रमणबाट रुपन्देहीमा ७० वर्षीय  बृद्धको ज्यान गएको छ । देवदह मेडिकल कलेजमा उपचाररत अवस्थामा बिहीबार ३ बजे मृत्यु भएको थियो । बुधवार स्वाब परीक्षण गराउँदा संक्रमण भएको पुष्टि भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताएका छन् । 

मृत्यु हुनेमा देवदह नगरपालिका ३ शिसपुर का रहेका छन् । मृतकमा लामो समय देखी पक्षाघात सुगर, उच्च रक्तचापका बिरामी समेत थिए । कोरोनाका कारण देवदह नगरपालिकामा २ जनाको मृत्यु भएको छ ।   

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६