स्वास्थ्य

अर्घाखाँचीमा १२ जनामा कोरोना संक्रमण पुष्टि



अर्घाखाँची ७ भदौँ । अर्घाखाँचीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यरत तीन जना स्वास्थकर्मीसहित १२ जनामा  संक्रमण पुष्टि भएको हो । ।स्वास्थकर्मीसहित आज कोरोना पुष्टि भएका केही क्वारेन्टाईनका र केही समुदायमा रहेका ब्यक्ति रहेको बताईएको छ ।

प्रकाशित : ७ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६