ब्रेकिंग न्युज

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ



धरान ९ भदौँ ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–४ स्थायी घर भएका हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका–७ झुम्का घर भएका ४६ वर्षीय मोहमद इर्साद आलम रहेको धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।आलमले मोरङ घर भएकी १६ वर्षीया किशोरीलाई गत साउन २६ गते ललाइफकाई   होटेलमा ल्याइ जबरजस्तीकरणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिएको बस्नेतले बताए ।इलाका प्रहरी कार्यालय पकलीसँग धरान प्रहरीले सहकार्य गरी आलमलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको बस्नेतले बताए ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६