कपिलवस्तु ११ भदौँ । कपिलवस्तु न. पा .वाड न. १ का ५० वर्षीय पुरुषको कोरोना बिशेष अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । लामो समय देखि उच्च रक्तचाप, मधुमेहको समेत बिरामी रहेका पुरुषमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
११ भाद्र २०७७, बिहिबार
प्रतिक्रिया