ब्रेकिंग न्युज

प्लाज्मा थेरापीको लागि रक्तदान कार्यक्रम सम्पन्न ,१६ पिन्ट रगत संकलन



कपिलवस्तु १५ भदौ । नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा प्लाज्मा थेरापी  को लागि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु अस्पताल तौलिहवामा आयोजित कार्यक्रममा १६ पिन्ट रगत संकलन भएको छ । कोरोना संक्रमणबाट मुक्त भएका पुर्व संक्रमित सहित  अस्पतालका कर्मचारीहरुले प्लाज्मा थेरापीको लागि रक्तदान कार्यक्रममा  कार्यक्रममा  प्लाज्मा थेरापीका संयोजक डा.सम्राट पराजुली, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, प्रदेश ५ संयोजक डा प्रशान्त आचार्य र कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे लगायतको उपस्थिति रहेको थियो ।रक्तदान कार्यक्रममा सहकार्य संस्था ,रक्तदाता, प्रत्यक्ष अप्रत्यक्ष गर्ने सबैलाई अस्पतालले धन्यवाद व्यक्त गरेको छ । 

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६