पर्यटन

रुपन्देहीका सिडियो प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव



बुटवल १६ भदौ ।  प्रदेश ५को  सामाजीक बिकास मन्त्रालयमा नयाँ सचिब आउने भएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रदेश ५ सामाजीक बिकास मन्त्रालयको सचिब भएर आएका हुन । हालका सचिब डा गोपिकृष्ण खनाल संंघिय मामिला तथा शामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन ।

     सामाजिक विकास मन्त्रालयवाट द्रुतगतिमा काम गर्न र हुनवाट रोक्दै आलटाल गरेको भनेर मन्त्री सुदर्शन बरालसंग मनमुटावको अवस्था रहेको श्रोतको दाविछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो । प्रदेशमा अन्य बन कृषि मुख्यमन्त्रीको कार्यलय लगायतका सहसचिबको समेत सरुवा भएको छ ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६