कपिलवस्तु, असोज ६ ।
कपिलवस्तुको
महाराजगन्ज नगरपालिका – २ उनवलियामा बालिकालाई जबरजस्ती करणी गर्ने आरोपित
शिक्षक ५ महिना पछि पक्राउ परेका छन् । सोही ठाउँका २८ वर्षीय गोरखनाथ
लोहारले गाउँ कै एक बालिकालाई जबरजस्ती गरेको आरोप लागे पछि फरार भएका थिए ।

लुकीछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरिएको वडा प्रहरी
कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनु भयो ।
पक्राउ परेका शिक्षक महाराजगन्जको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा
अध्यापन गराउँदै आइरहेका थिए । जेठ १२ गते राति वालिकालाई जर्बजस्ती तानेर घरको पछाडि लगी जबरजस्ती गरेको आरोप लगाइएको थियो ।

प्रतिक्रिया