काठमाडौं ९ असोज । आज १ हजार ३ सय १३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
९ आश्विन २०७७, शुक्रबार








प्रतिक्रिया