काठमाण्डौ ४ कार्तिक । सरकारले श्रम सम्बन्धी मुद्दा हेर्ने श्रम अदालत गठन गर्ने निर्णय गरेको छ ।असोज २९ गते बसेको मन्त्रीपरिषद बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाण्डौ मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय गरेको हो ।श्रम अदालतको अध्यक्षमा न्यायाधीश रामप्रसाद ओलीलाई तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।
४ कार्तिक २०७७, मंगलबार
प्रतिक्रिया