स्वास्थ्य

होम आइसोलेसनमै संक्रमितको स्वास्थ्य अवस्था जटिल



 चितवन, ७ कार्तिक । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको अस्पताल भर्ना हुना साथ ज्यान गएको छ ।भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको गत असोज २६ गते संक्रमण पुष्टि भएका उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।होम आइसोलेसनमै स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई हिजो राति भरतपुर अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । तर, भर्ना गरिएको १५ मिनेटमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६